ओली सरकारलाई आर्थिक सङ्कट

काठमाडौं । आर्थिक मामिलाका जानकारसमेत मानिएका अर्थमन्त्री डा. युवराज खतिवडा यतिबेला बजेट निर्माणको सघन गृहकार्यमा छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशहरुलाई बलियो बनाउने बताइरहेका छन् । तर, एमालेकै नेतृत्वमा रहेका प्रदेश सरकारहरुले केपी ओली नेतृत्वको सरकारलाई ‘कञ्जुस’ भन्न थालेका छन् । अर्थमन्त्री खतिवडाले बजेटको सिलिङ तोक्दा प्रदेशहरुलाई ‘न्याय’ गर्न नसकेको गुनासो … Continue reading ओली सरकारलाई आर्थिक सङ्कट